२०७३ को मोतिलाल सिंह शोधपत्र छात्रवृत्ति श्रुती श्रेष्ठलाई प्रदान

नेपाल अध्ययन केन्द्र बेलायत (सिएनएसयुके)ले यसै बर्ष स्थापना गरेको मोतिलाल सिंह स्नातोकत्तर शोध छात्रवृत्ति त्रिभुवन विश्वविद्यालयमा सोसल ओर्क विषयमा विषयमा अध्ययन गर्ने छात्रा श्रुती श्रेष्ठलाई प्रदान गरिएको छ । भूतपुर्व गोर्खाको बसाइँसराइ, बुढ्यौली र मानसिक स्वास्थ्यसम्बन्धी अध्ययनगरी शोधपत्र तयार गर्न उनलाई यो छात्रवृत्ति प्रदान गरिएको हो । उक्त छात्रवृत्तिमा रू ५०,००० नगद साथै स्नातकोत्तर तहको … Continue reading २०७३ को मोतिलाल सिंह शोधपत्र छात्रवृत्ति श्रुती श्रेष्ठलाई प्रदान